Setopati - २८ गतेको निर्णयलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ:...

Setopati 44.2K Views
  • 924
  • 17
  • 78

Generating Download Links...

२८ गतेको निर्णयलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ: माधव नेपाल
https://www.setopati.com/politics/232003

Posted 7 months ago

अरिङ गाल 7 months ago

माधव नेपालहरू सर्वोच्चको फैसलापछि ओलीले गरेका निर्णय सबै फिर्ता गर्ने शर्त राखेछन्।त्यो कदापि गरिनुहुन्न।यिनीहरू अझै पनि प्रचण्ड ग्याङ छोड्न सकेका छैनन्।पुरानै स्थितिमा जाने अनि भाँडभैलो मच्चाएर सूर्य चिन्हसहित झिटीझाम्टो बोकेर पेरिसडाँडातिर बसाइँ सर्ने नियतले यिनीहरू आएका हुन् !

Ritika Sharma 7 months ago

ओलीलाई हठी बनाउन प्रचण्ड माकुने समूहको पनि हात छ।पार्टी र सरकारलाई सफल बनाउन कहिल्यै लागेनन् बरु पदका निम्ति झगडा गरिरहे।ओली यति जब्बर नबनेका भए सायद एमाले प्रचण्डको पोल्टामा परिसकेको हुन्थ्यो।ओली र माकुने समूह बसेर निकास निकाल्नु पर्छ तर बाहिर बसेर धम्कीले समाधान निस्किंदैन।

S Singh Tharu 7 months ago

शुरुमा सम्मान भयो तर अन्तिममा अपमान भयो होला ।त्यो त तिम्रो सभ्यता र संस्कारले पनि फरक पार्‍यो कि त?

Nepali Rock 7 months ago

If घरको न घाटको had a face,, it would surely be माकुने🤣🤣

Dipak Paudyal 7 months ago

पहिले लड्डु खाइयो मीठो थियो अन्तिम मा गुवापान परेछ टर्‍रो भयो🤣🤣

Tika Bista 7 months ago

लड्डुको स्वाद टर्रो हुदै छ, अब हैजा ल्याउन मात्र बाँकी छ 😜

Jeet Bahik 7 months ago

कति गाह्रो छ बिचरा छविलाल को सामान्य कार्यकर्ता लाई ... 😁😁😁

Sajan Shrestha 7 months ago

बाक्लो दाल खान गको थ्यो झोल मात्रै परेछ बुडाको भागमा

Aayush Subedi 7 months ago

बाबा सनफ्लावर वोइल।।
शुद्धता यसमै भेटिन्छ।।

बाबा..............🙏🙏।।
यो बाबा तेल कोसैले नि नखानु ।खत्तम छ।😡😡😡😡😡

Rõsé Sõñ Kärkí 7 months ago

यी बुढालाई पनि कबाडी कै भाउम पुराए ओलिले