थप ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

OnlineKhabar 18.2K Views
  • 409
  • 17
  • 45

Generating Download Links...

थप ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन | Onlinekhabar.com

Posted 5 months ago

Suresh Rijal 5 months ago

नालायक हरूले मारेरै छाड्ने भय..... मेरो नेपाली नागरीक्ता बिक्री मा छ है .... !! बेच्न पाहीन्छ की....??

Manju Kaini 5 months ago

छिटो खाेप ल्याउनुकाे विकल्प छैन।

Bal Bahadur Thapa 5 months ago

सुगर, प्रेसर, किड्नी फेल, मुटुरोगी लाई सुई लगाउन अभियान तुरुन्त चलाऊ सरकार !

लुटतन्त्र मुर्दाबाद 5 months ago

उपचार शुल्क बढी लिने अस्पताललाई कारबाहीको दायरामा ल्याउँछौं रे तेस्का बाउ झ्याँक्नेहरु🤔उपचारको नाउँमा राज्यकोषबाट अथाह रकम बुझ्नेहरुलाई चै? चुतियाहरु!पहिला त्यो रकम फिर्ता गर्! नेताहरुको नर्सिङ्ग होम्स सरकारीकरण गर्, सक्छस भड्वा सरकार?

Radha Krishna Deo 5 months ago

Good improvement!!!

Baidyanath Yadav 5 months ago

Khop chhhito chahiyo

Aamandeep Saud 5 months ago

Daily 16000 matra test garnu jhan bhram failaunu ho, yo garnu vanda nagareko bes ho, actual figure 40000 test gare matrai patta lagxa.

श्री किरण ज्ञवाली 5 months ago

मृत्यु दर अझै पनि १०० को सेरोफेरोमा नै छ त्यो कुरा हामिले बुझ्नु जरुरी छ, त्यसैले भ्याक्सिन नै यस्को प्रमुख विकल्प हो ! छिटोभन्दा छिटो सम्पुर्ण नागरिकलाइ खोप लगाउने ब्यवस्था गर सरकार ?

Keshab Pokhrel Hemraj 5 months ago

याे भुक्नु भन्दा खाेपकाे बारेमा केही पहल गरे हुने ।

Madan Gautam 5 months ago

खोप खोई