HEMANTA SEDHAI को डरलाग्दो पर्दाफास; किन र कसले गोप्य राख्यो MCC का १४ पुरक राष्ट्रघाती सम्झौताहरु

Pnpkhabar.com • 6 months ago   5.2K     147  •  90.1K Views
Generate Download Links

Click the button to get the download links.

HEMANTA SEDHAI को डरलाग्दो पर्दाफास; किन र कसले गोप्य राख्यो MCC का १४ पुरक राष्ट्रघाती सम्झौताहरु
https://www.youtube.com/watch?v=gbmtY3aQ76Q

Comments
Nb Kumar Nb
Nb Kumar Nb6 months ago

मिडिया मा भुक्ने हरु र ठुला ठूला भाषण गर्ने काे कुनै अर्थ छैन कति सुन्ने

Madhu Kumari Rayamajhi
Madhu Kumari Rayamajhi6 months ago

मिडीयामा अन्तरवार्ता र भाषण धेरै सुनियो । यसले देश र जनताको हित हुदैन । देश र जनताको हितको लागि गफ होईन काम गरेर देखाउनु होला

Kiran Acharya
Kiran Acharya6 months ago

लहै सेरेका हनुमान हरु! होसियार भएर बेलैमा खबरदारी गर।नत्र भारतीय र अमेरिकी सेनाको परेड भुमरीमा फस्दैछ ।नेपाल ।बरु तीनकरोड नेपालीले ६/६ महिनामा ५ बर्सेनि १०० उठाएर कोष स्थापना गराै।एमसिसिको कडा बिरोध गराै।शेरबहादुरकोत बेलायतमा घडेरी छरे! उतै जालान्।हामी नेपाली कतनजाने?

Ng Lama
Ng Lama6 months ago

सर हजुर लाई सलाम छ खै हाम्रा अभियन्ता ज्यु हरु काहाँ हराउनु भो mcc सधैँ त कराउनु हुन्थ्यो सबै अभियन्ता ज्यु हरु अहिलेत शान्त हुनु हुन्छ समय मुझेरा हो या नबझेरा हो कि सबै अभियन्ता हरुमा पनि हात लागि भऐरा हो अबोको १५ दिन्मा देउबा सरखार ले Mcc पाश गर्छन अरे भन्छन सत्ये ता होकि अशत्येता हो मत भन्छु No mcc

Mero Dharma
Mero Dharma6 months ago

योसबै खाने र लुटने हरुलाई सजिलो पारने काम । भन्दा पर्दाफास । तर भनेकोता थिय्योनी । खायो लुटो कसैले केही गर्न सकेना सिध्यो । भनेजस्तै तैचुप मैचुप पारने खेलहो यो । नत्र पर्दाफास भने उसलाई सजाय पाउन सम्मा पुराउन सकनुपर्यो । पर्दाफास भन्दै बिचा बिचामा हामिपनी नाचनु पर्छ भनेर हराउने मिडिया धेरै देखियो ।

Buddhi Raj
Buddhi Raj6 months ago

No.mcc

Dambar Rai
Dambar Rai6 months ago

No m c c nepal ko hit ma chaina

Tila Bdr Pandhak Tila
Tila Bdr Pandhak Tila6 months ago

यो बाहुन को के के चाल गरेर नेपाल देश लाई सिध्याउन आँटेको छ कल्पना पनि गर्नु सकिन्दैन ।जति पनि सत्ता अहिले बस्ने सबै ब्राम्हण बाद हरु हो।त्यसैले यिनिहरु अब नेपाल मा राजनीतिक फेल भईसक्यो नेपाल मा ।अब एउटा मात्र छ ।एम एन ओ ।एम एन ओ ले मात्र नेपाल देश र नेपाली जनता को बिकास गर्छ ।जय मुलबासी मंगोल ।

Nirmal Chaudhary
Nirmal Chaudhary6 months ago

No mcc

Ganesh Lohani
Ganesh Lohani6 months ago

मिडियाकाे कर्खा सुन्दासुन्दै भरती र अमेरिकि शेना भित्रने शंभावनाकाे कुरा सुनिदै छ। नेपाली जनताले बिचार पुर्याउने बेला छ।