बाढीले काठमाडौँ उपत्यकाका अधिकांश स्थान डुबानमा

TV Annapurna 10.5K Views
  • 119
  • 6
  • 5

Generating Download Links...

बाढीले काठमाडौँ उपत्यकाका अधिकांश स्थान डुबानमा

Posted 2 months ago

Bhojaraj Poudyal 2 months ago

केही वर्ष पहिले कुनै दिन म पनि कपनको गल्लिमा डुबानमा परेको थिएँ । भनेपछी, यो निरन्तर चलिरहने चलन हो । खोलाको बहाव क्षेत्र मिचेर दलालले लक्ष्मि कुम्लो हाले । अब परिणाम भोग राजधानी का बसिन्दा हो ।

Ayanile Shrestha 2 months ago

शिर्षक गलत भो। मानिसले आफ्नो स्वार्थ को लागि खोला बग्ने बाटो को बगर कटान गरि घर बनायो र अहिले खोला आफ्ने बाटो फरकिदै। हुनु पर्ने।

Kanchha Bhai Koju 2 months ago

जसरी मान्छेले आफ्नो हक ,हित अधिकार सुरक्षित गर्छ भन्ने त्यसरी नै प्रकृतिले पनि सुरक्षित गर्न खोजिरहेको देखिन्छ !

Ishu Raj Majhi 2 months ago

Very good wow