हामीले नेतृत्व गर्नुपर्यो भने पछाडी हट्ने छैनौँः देउवा

Setopati 17.2K Views
  • 312
  • 16
  • 42

Generating Download Links...

प्रधानमन्त्री हुने अवस्था आए तयार छौं: देउवा

Posted 8 months ago

Naveen Karki 8 months ago

फरक-फरक नाम गरेका तिमिहरु सबै एकै पार्टी हौ, तिमीहरु को कुनै सिद्दान्त छैन, बि. पी. /मदन भण्डारी को बरु थियो ! मिलेर देश खायेउ अझैं अघाएका रहेनछौ, बाँडी-चुंडी देश खाउ, झोले झम्टे हरुलाई बाँड, शुभकामना..

Sushila Pandit Gautam 8 months ago

तर हामी तयार छैनौ,😋😋

Binod Kumar Yonjan 8 months ago

नेपालिहरुकाे अाशाकाे बत्ति यस्ताे पाे हुनुपर्छ किनकि हामी नेपाली हाै नि। नेपालिले चाहने र छान्ने खुबि यति नै हाे किनकि बुद्धि यति मात्र हाे नि। नहासौ हास्न मन लाग्छ, दुख मानाै व्यर्थ छ। त्यसैले न मैले कहिल्यै अपेक्षा गरे, न गर्नेछु। देशले मुहार फेर्नकाे लागि नयाँ नयाँ अनुहारका प्रधानमन्त्री भएर हुदैन। अनुहार फेर्न त फेरिएला तर देशकाे स्थिति कस्ताे हुने हाे नि?

Bhim Gurung 8 months ago

Hoina yo Des ma aru manchhe chhaina kya ho

Dipak Kmsa Chaudhary 8 months ago

ढुलमुले सभापति, आफ्नो दिमागले निर्णय लिन न सक्ने चाटुकार हरु को भरमा हिँडने

Gurung Santosh 8 months ago

Kasto kasto anuhar haru hernu parxa yar tait

लिओन रोका 8 months ago

जोतिसले भन्या छ नी ७ पल्ट Pm हुन्छ भनेर 🙂

Prakash Kc 7 months ago

तिमी पनि धेरै पटक प्रधानमन्त्री भयेउ तर केही गर्न सकेनौ अब फेरि प्रधानमन्त्री भयेनी केही गर्दैनौ तिम्रो नि काम छैन अब

Reet Shakya Shahi 8 months ago

Aba tayar ta hunai Paro ni

Surendra Gurung 8 months ago

Vakvake lai Pradhan Munturi huna hataro chha.....