प्रतिनिधि सभा विघटनबारे निन्द्रामा पनि आफू गलत लागेको छैन - प्रधानमन्त्री ओली

Setopati 24.2K Views
  • 461
  • 6
  • 47

Generating Download Links...

प्रतिनिधि सभा विघटनबारे निन्द्रामा पनि आफू गलत लागेको छैन - प्रधानमन्त्री ओली
https://www.setopati.com/politics/238196

Posted 5 months ago

Divas Kc 5 months ago

🙏🇳🇵 हाम्रो साथ सहयोग पूर्ण समर्थन राष्ट्रबादी नेता/सम्माननीय प्रधानमन्त्री के.पी. ओली ज्यू लाई छ ! 🙏🇳🇵
जय देश 🙏🇳🇵
जय सच्चा राष्ट्रबादी नेपाली जनता 🙏🇳🇵

Shambhu P. Joshi 5 months ago

Did you feel something wrong in last December's dissolution.

घामँड शेरे 5 months ago

केपी शर्मा ओलीले सबैलाई दौडधुप गराइदिए आफू भने पत्रकारसँग बसे ।

Arjun Majhakoti 5 months ago

हाम्रा प्रधानमन्त्री यस्ता छन,
पत्रकार मित्रहरु अमेरिका र क्यानाडा को प्रधानमन्त्रीसङ तुलना गरे्र कहिले कहिँ खबर लेख्छन,
कहिले कहिँ त म आफै अमेरिका क्यानाडा छु जस्तोपो फिलिङ्ग्स आउछ 🤣🤣🤣

Mira Dahal Neupane 5 months ago

aafno bhul swikarnu garnu pardaina primister jyou

Balram Pandey 5 months ago

तपाई बूढा मेरा छोरा छोरि छैनन् नेपाली यूवा सबै मेरा छोराछोरि भन्यौ । देशको बिकास गर्र्छू भन्यौ । सुखि नेपाली र खूसि नेपाली नारा भन्यौ । ३ बर्षमै हेरत तपाई बूढाको कोई नभएर होला मेरा नेपाली बा-अमा, दाजूभाई-दिदीबहिनी लाई बेबारिसे पारेर हामिलाई खूनको आसू रूवाएर तिमि सत्तारोहणको आनन्दमा नतमस्तक छौ ।

Sujan Chhetri 5 months ago

संविधान विधि पद्धति नैतिकता मर्यादा कानुन मानबियता सबै खोलामा मिल्कायर हिंडको मान्छे लाई यस्तो प्रश्न को कुनै अर्थ छैन सोध्नु नै गलत हो।नाङ्गो मान्छे देख्दा देख्दै हजुर नाङ्गो हुनुहुन्छ भनेर सोधनु को कुनै अर्थ छ।

Pustak Delhbrin 5 months ago

पुग्यो अब ताइनतुइ को तिमीहरको बिकास र ठुलो भासण माओवादी एमाले काङ्ग्रेस देश को खाचो रहेन अब नयाँ परिमार्जन देश को खाचो को विषय बनेको छ ।देश ले नयाँ युग खोजेको छ पुरानो ब्याक्ती र बिचार धारणा होइन

Gyanendra Bhattarai 5 months ago

यहाँ मौसूफलाई लाग्न पाउँछ, तर सत्य त्यो थिएन, हैन। जनताले 5 बर्षको लागि बहुमत दिएका थिए, मौसूफले हुर्मत लिनुभो।

Lama Himalayan 5 months ago

Rip