Sahitya/साहित्यः - 1211180942249687

NATURAL BUNGEE JUMP IN NEPAL
WELCOME TO NEPAL..

नेपाल प्राकृतिक रूपमा विश्वमा नै सुन्दर देशमध्येको अग्रणी देश हो । अथाह सम्भावना बोकेको नेपाललाई अन्तराष्ट्रिय पर्यटकीय नगरीको रूपमा चिनाऔं । बाह्य मात्र नभई आन्तरिक पर्यटनलाई पनि जोड दिऔं ।

कसो नबन्ला र एकदिन ?, गरेदेखि !
मनभरि आशा, विश्वास र अठोट भरेदेखि !

दुनियाँ बदलेको देख्यौं हामीले पनि !
बदल्न सक्छौं देश हामी पनि !

आहा, हिमाल-पहाड-तराई कति राम्रो!
संसारमै छ सुन्दर देश हाम्रो !

Video support: https://youtu.be/-h4J-UuMf0M

Posted 3 years ago in LIFESTYLE